PRABHU BANK

आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कहाँ जाने भर्न ?

 adhikhola laghubitta
  • बैंकिङ संसार
काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ भर्ने आज आज अन्तिम दिन रहेको छ। संस्थाले असर २२ गतेदेखि ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित बिक्री गरेको थियो भने २० हजार कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरिएको हो । बाँकी रहेको ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन खुल्ला गरेको थियो । 
यो आईपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई तोकिएको हो । आइपीओ बिक्रीपछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्ने छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट यो आइपीओमा आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै