PRABHU BANK

एनआईसी एशिया बैंकको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त !

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ । एनआईसी एशिया बैंकको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन् । विहीबार सम्पन्न सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो । 
२०७४ भदौ ३० गते सम्पन्न वीसौँ साधारण सभाबाट ४ वर्षका लागि सञ्चालक नियुक्त भएका जगदीशप्रसाद अग्रवालको सट्टा निजको बाँकी कार्याकालका लागि निकुञ्ज अग्रवाल सञ्चालक चयन भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै