PRABHU BANK

सनराइज बैंकको सुनवल शाखाले गर्यो महाकवि देवकोटा क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण !

sunrise bank
  • बैंकिङ संसार 
काठमाडौँ । सनराइज बैंक लि. सुनवल शाखाले वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई ३२ हजार बराबरको शैक्षिक सामाग्री लगायतका सामान सहयोग प्रदान गरेको छ । क्याम्पसद्धारा आयोजित क्याम्पस सभा कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालद्धारा सो क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा संघीय संसद एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल प्रमुख अतिथि तथा विशेष अतिथिमा सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा क्षेत्री (भरत) रहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै