PRABHU BANK

तिनाउ मिसन डेभलपमेन्ट बैंकले माग्यो दुई पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

 tinau mission bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही संख्यामा र म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक १३ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै