काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, सिनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।