ग्लोबल आइएमई बैंकको थप १० शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ – ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. २, अर्गल, नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी, बैतडी जिल्लाकोपुर्चाैडी नगरपालिका वडा नं. ५, कुवाकोट, बाग्लुङजिल्लाको जैमीनीनगरपालिका वडा नं. ८, अर्के छिस्ती,म्याग्दीजिल्लाको रघुगंगा गाउँपालिका वडा नं. १,बेगखोलामा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको हो ।
त्यसैगरी मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ६, फापरबारी र रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ३, सातदोबाटो, लुुंग्री गाउँपालिका वडा नंं. ३, जुटुङ्ग खोला, गंगादेव गाउँपालिका वडा नं. १, ओत र परिवर्तन गाउपालिका वडा नं. ६, नाफेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्