PRABHU BANK

बैंकमा जागिरको सुनौलो अवसर, एनएमबि बैंकले माग्यो १ सय ८६ कर्मचारी (भ्याकेन्सी नोटिससहित)

 nmb bank
  • बैंकिङ संसार 
काठमाडौँ । एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंक बुधबार एक सूचना जारी गर्दै विभिन्न १० पदमा कर्मचारी माग गरेको हो । बैंकले जुनियर असिस्टेन्ट पदमा १००, म्यानेजमेन्ट ट्रेनी २५ र रिलेसनसिप म्यानेजर पदमा २० जना गरी कुल  १ सय ८६ कर्मचारी माग गरेको हो ।
इच्छुक नागरिकले नोभेम्बर २७ सम्ममा बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै