PRABHU BANK

जागिरको सुवर्ण अवसर, एनसिसि बैंकले माग्यो १० जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसिसि बैंक) मा जागिर खुल्ला गरेको छ । बैंकले सिनियर असिस्टेन्ट पदका लागि ५ जना र असिस्टेन्ट पदका लागि ५ जना कर्मचारी माग गरेको हो । बैंकले २ पदका लागि १० जना कर्मचारी माग गरेको हो । 
उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै