PRABHU BANK

इन्फिनिटी लघुवित्तमा दुई सञ्चालक चयन

 infinity laghubitta
  • बैंकिङ संसार 
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा दुई सञ्चालक चयन भएका छन् । सर्वसाधारण समूहबाट बलराम विष्ट र प्रभा खनाल सञ्चालकमा चयन भएको संस्थाले जनाएको छ ।
कम्पनीको पुस १८ गते सम्पन्न वार्षिक साधारण सभाले उनीहरुलाई चयन गरेको हो । यी दुई नयाँ संचालकहरुले सपथ ग्रहण समेत गरिसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै