काठमाडौँ । मु्क्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ३ पदमा १३५ जना कर्मचारी माग गरेको हो।
बैंकले म्यानेजमेन्ट ट्रेनी २५ जना, ट्रेनी असिस्टेन्ट ८० जना, एसएमबी (स्मल एण्ड माइक्रो बैंकिङ–असिस्टेन्ट सुभरभाइजरका लागि ३० जना माग गरेको हो ।