PRABHU BANK

कर्णाली डेभलपमेन्ट बैंकमा रोजगारीको सुवर्ण अवसर ! (भ्याकेन्सी नोटिससहित)

karnali development bank
  • बैंकिङ संसार 
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । 
ईच्छुक तथा योग्यता पुगेकाले २३ जनवरीभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै