- बैंकिङ संसार
काठमाडौं । हाल विश्वभर काेराेना भाइरस महामारीकाे रूपमा फैलिएकाेले सरकारले काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेकाे छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंक तथा वित्तीय संस्थाहरूले भने विभिन्न माध्यमबाट आफ्ना सेवाहरू सुचारू राखेका छन् ।
विपतको घडिमा आफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले भने सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू भने खुल्ला राखेका छन् । तल उल्लेख गरेबाहेक अन्य बैंकहरूले पनि आफ्ना केहि शाखाहरू पनि खुल्ला राखेका छन् ।
एनआसी एशिया बैंक :
- ग्लाेबल आइएमई बैंक :
- राष्ट्रिय वाणिज्य बैंक :
- सनराइज बैंक :
- नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :
- सेञ्चुरी बैंक :
- माछापुच्छ्रे बैंक :
- लक्ष्मी बैंक :
- लुम्बिनी विकास बैंक :
- नेपाल इन्भेष्टमेन्ट बैंक :
- कामना सेवा विकास बैंक :
- सिद्दार्थ बैंक :
- सांग्रीला बैंक :
- प्राइम बैंक :