लघुवित्त पीडितले गरे सामूहिक अनशन, माग सम्बोधन नभएसम्म अनशन गर्ने चेतावनी !

काठमाडौँ। लघुवित्त पीडितले अनशन सुरु गरेका छन् । सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै लघुवित्त पीडितले काठमाडौँको माइतीघरमा सामूहिक अनशन सुरु गरेका हुन्।

उनीहरुको माग लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्र वृत्ति ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने छ ।

लघुवित्त पीडित मणिराम ज्ञवालीले नेपाल राष्ट्र बैंकको निर्देशन विपरित लघुवित्त संस्थाहरूले सर्वसाधारणलाई शोषण गरेको आरोप लगाउँदै आमरण अनसन सुरु गरेको पाइएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्