- बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । विकास बैंकले हालको अवस्थामा जनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको हो ।