National

रमण नेपाल लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त

 Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंकले रमण नेपाललाई बैंकको अध्यक्षमा नियुक्त गरेको छ । बैंकको बुधबार भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । नेपालले सञ्चालक समितिको अध्यक्ष पदको जिम्मेवारी बुधबारदेखि नै सम्हाल्ने भएका छन् । 
नवनियुक्त अध्यक्ष नेपाल यस भन्दा अगाडि सोही बैंकको सञ्चालक समितिका सदस्यसमेत रहेका थिए । बैंकको २३३औं सञ्चालक समितिको बैठक बिहान साढे ९ बजे बसेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै