स्वावलम्बन लघुवित्तमा काम गर्ने हो ?

काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेकाले जेठ १९ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन अनलाइन मार्फत दिन सकिनेछ। यो हेर्नुहोस्:

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै