PRABHU BANK

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालक पदमा घिमिरे नियुक्त

 Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले स्वतन्त्र सञ्चालक पदमा सिता घिमिरेलाई नियुक्त गरेको छ ।
बैंकको भदौ २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सिता घिमिरेलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । 
उक्त बैठकले भाद्र ३० गते मंगलबारदेखि लागू हुने गरी बैंकको स्वतन्त्र सञ्चालक पदमा घिमिरेलाई नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै