National

नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने, ऋणपत्रले पायो केयर एनपि एल डबल ए माइनस रेटिङ

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । 
बैंकले निष्कासन गर्न लागेको ऋणपत्रले ‘केयर एनपि एल डबल ए माइनस’ रेटिङ पाएको छ । ऋणपत्रलाई उक्त रेटिङ इक्रा नेपालले प्रदान गरेको हो । उक्त रेटिङले कम्पनीको अधारभुत पक्ष कम जोखिम रहेको देखाउँछ ।
तर बैंकले हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेको छैन । बोर्डले अनुमती प्रदान गरेपश्चात मात्र बैंकले ऋणपत्र निष्कासन गर्दछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै