National

गोर्खाज फाइनान्स लिमिटेडद्धारा नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

Gurkhas Finance
  • बैंकिङ संसार
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । कम्पनीले ११ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 
कम्पनीले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ५ प्रतिशत देखि अधिकतम ६.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
कम्पनीले मुद्दति निक्षेपमा ३ महिनासम्मका लागि व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत व्याजदर कायम गरेको छ । यस्तै ६ महिनादेखि १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८.५० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत व्याजदर तोकिएको छ । 
यसैगरी बैंकले २ वर्ष भन्दा माथिमा लागि व्यक्तिगततर्फ ८.७५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकको आधार दर भने १०.६८ प्रतिशत रहेको छ ।
यस्तो छ नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै