prabhu

कामना सेवा विकास बैंकले भन्यो– ‘ग्राहकलाई मुद्दती निक्षेप रकम भुक्तानी लिन आउनू’

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मुद्दती निक्षेप खाता भएका ग्राहहरुलाई सावाँ र व्याज रकम लैजान आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै ग्राहकहरुलाई निक्षेप रकम भुक्तानी लिन आउन आग्रह गरेको हो ।
बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७७ को निर्देशन नं १६ को बुँदा ३(६) को व्यवस्था आउनु अगाडि नै बैंकमा मुद्दती खाता खोली रकम राखेका केही ग्राहकहरूले मुद्दती अवधि समाप्त भइसक्दा पनि निक्षेप रकम भुक्तानी लिन नआएका ग्राहकहरूलाई आफ्नो रकम भुक्तानी लिन आउन अनुरोध गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै