PRABHU BANK

वाणिज्य बैंकहरुद्धारा १ हप्तामा २२ अर्व रुपैयाँ निक्षेप संकलन

Banks
  • बैंकिङ संसार
काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले १ हप्तामा २२ अर्व रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै २५ अर्ब रुपैयाँ भने कर्जा लगानी गरेका छन् । 
यससँगै वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३५ खर्व ३२ अर्व पुगेको छ । यसैगरी २९ खर्ब २९ अर्ब रुपैयाँ भने कर्जा प्रवाह गरेका छन् ।
वाणिज्य बैंकहरुले भदौ मसान्तसम्म ३४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । त्यस्तै २९ खर्ब ४ अर्ब रुपैयाँ भने कर्जा प्रवाह गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै