राष्ट्र बैंकका डेपुटी गभर्नरद्वयले लिए औपचारिक रूपमा बिदा

काठमाडौँ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले औपचारिक रूपमा बिदा लिएका छन्। उनीहरूले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्दै औपचारिक रूपमा बिदा लिएका  हुन्।

फागुन १७ गते नै उनीहरूको कार्यकाल पुरा भएको थियो।

तर, १७ गते सार्वजनिक बिदा परेपछि फागुन १९ गते अर्थात् मंगलबार उनीहरूले औपचारिक रूपमा बिदा लिएका हुन्।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै