PRABHU BANK

सनराइज बैंक र आईएमई मोटर्सबीच सम्झौता, सवारी खरिद गर्दा ६० प्रतिशतसम्म कर्जा दिने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक र आईएमई मोटर्सबीच मंगलबार सम्झौता भएको छ । बैंकले अशोक लेलेण्डको सावारी खरिद गर्दा खरिद मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने सम्बन्धमा सम्झौता भएको हो । 
सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई मोटर्स कम्पनीका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कर्जा मासिक किस्ताको आधारमा ७ वर्ष अवधिमा भुक्तानी गरिसक्नु पर्ने बैंकले जनाएको छ । बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र कर्जा प्रदान गर्ने पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै