मेरोमाइक्रोफाइनान्स लघुवित्तमा खुल्यो ३५ हजारको जागिर

काठमाडौँ। मेरोमाइक्रोफाइनान्स लघुवित्तले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।

लघुवित्तले कनिष्ठ सहायक पदका लागि केही संख्यामकर्मचारी माग गरेको हो। उक्त क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव भएकाले सो पदमा आवेदन दिन सक्नेछन्।

१८ वर्ष पुरा भई ३५ वर्ष ननाघेकाहरूले कनिष्ठ सहायक पदमा आवेदन दिन सकिनेछ। साथै, महिलाको हकमा भने ५ बजे थप हुने लघुवित्तले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

तलब ३५ हजार ५ सय हुनेछ। आवेदन माघ २२ गतेभित्र दिन सकिनेछ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्