PRABHU BANK

समृद्धि फाइनान्स लिमिटेडको ३६ लाख कित्ता हकप्रद सेयर बिक्री खुल्ला, कहिलेसम्म भर्न पाईन्छ आवेदन ?

Samriddhi Finance
  • बैंकिङ संसार
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासनको लागि भदौ १२ गते सेयरधनी दर्ता किताब बन्द गरेको थियो । त्यसैले ११ गते सम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउने भएका छन् ।
सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले कार्तिक ६ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । फाईनान्सको सेयर बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै