PRABHU BANK

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर विक्रीमा

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयर विक्री गर्ने भएको हो । 
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ । आवेदान भने सेयरधनीहरु सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र दिईसक्नुपर्नेछ । 
ईच्छुक सेयरधनीलाई आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा कार्यालय समयभित्र आइपुग्ने गरि निवेदन दिन आग्रहसमेत गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै