PRABHU BANK

हिमालयन बैंकको कार्तिक १४ गते शुक्रबार सम्पूर्ण शाखाहरू बन्द हुने

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक लिमिटेडको सम्पूर्ण शाखाहरू पूर्ण रुपमा बन्द हुने भएको छ । बैंकको कार्तिक १४ गते शुक्रबार सबै शाखा कार्यालयहरु बन्द हुने भएको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै शुक्रबार बैंकको System Upgradation हुन गइरहेको हुँदा बैंकका सम्पूर्ण शाखाहरू पूर्ण रूपमा बन्द हुने भएको जानकारी दिएको हो । 
तर बैंकले प्रदान गर्दै आएको कार्डबाट हुने सबै भुक्तानी तथा ATM सेवा भने सूचारू हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै