PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंक १७औं वर्षमा प्रवेश, नवीनतम योजनाका साथ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक १६औं वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हाल बैंकले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजानुका साथै नवीनतम योजनाका साथ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छं । 
बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले १६औं वर्षसम्म आइपुग्नको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले मुलुकभर सातवटै प्रदेशमा रहेको ९२ वटा शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै