PRABHU BANK

हिमालयन जनरल इन्स्योरेन्सको ४ लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

Himalayan General Insurance
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको कार्तिक १६ गते आईतबार बोनस सेयर सूचीकृत भएको हो । 
कम्पनीको ४ लाख १० हजार ८ सय ८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर सेयरधनीहरुले डिम्याट खातामा आएपछि खरीद तथा विक्री गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै