PRABHU BANK

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयरमा मुल्य समायोजन

RMDC Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नेपाल स्टक एक्सचेन्जमा सेयरको मुल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयरमा मुल्य समायोजन भएको हो । 
समायोजनपछि कम्पनीको सेयर मुल्य ८६१ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयर मुल्य ९९० थियो ।कम्पनीले साधारणसभाको लागि मङ्सिर ८ गते सोमबारदेखि मङ्सिर २२ गते सोमबारसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले बुक क्लोज संगै मुल्य समायोजन भएको हो । कम्पनीले मङ्सिर २२ गते साधारणसभा पनि बोलाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै