PRABHU BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने

Mirmire Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै उक्त जनाकारी दिएको हो । 
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्ने भएका छन् ।
आवेदन भने सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा आइपुग्ने गरि दिनु पर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै