PRABHU BANK

नेपाल स्टक एक्सचेञ्जमा विजय लघुवित्त वित्तीय संस्थाको २ लाख ९२ हजार कित्ता बोनस सेयर सूचिकृत

Vijaya Laghubitta
  • बैकिङ संसार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा मंसिर १५ गते सोमबार बोनस सेयर सूचिकृत भएको हो ।
स्टकका अनुसार कम्पनीको २ लाख ९२ हजार २ सय १५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै