PRABHU BANK

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २ हजार कित्ता संस्थापक सेयर बिक्रिमा

Grameen Bikas Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक सेयरहरूको नाममा रहेको २ हजार ८ सय ३ कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो ।
लघुवित्तले राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई आवेदन दिन कम्पनीले आग्रह गरेको छ । यसैगरी यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी आवेदन दिन पनि कम्पनीले आग्रह गरेको छ । कम्पनीले प्रधान कार्यालय कालिकानगर रूपन्देहीमा आवेदन दिन आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै