सम्पदा लघुवित्तमा जागिर खुल्यो, दिने होइन त आवेदन ? (सूचनासहित)

काठमाडौँ। सम्पदा लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले वरिष्ठ सहायक एक जना, शाखा प्रमुख र कनिष्ठ सहायक माग गरेको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले भदौ ३० गतेभित्र आवेदन दिन सक्नेछन्।

आवेदन अनलाइनमार्फत दिन सकिनेछ। तलब तथा अन्य सुविधा भने कम्पनीको नीयम अनुसार हुनेछ। यस्तो छ कम्पनीले जारी गरेको सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्