PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को लाभाश दिने

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकदे आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको हो ।
बैंकको मंसिर २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बैंकका सेशेयरधनीहरूलाई ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद कर प्रयोजनका लागि समेत गरी कुल ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र आफ्ना सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै