समता घरेलु लघुवित्तमा जागिरको अवसर

काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ।  लघुवित्तले एक सूचना जारी गर्दै आफ्नो केन्द्रिय कार्यालय र शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत, सुपर भाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ  सहायक र प्रशीक्षार्थी पदका लागि जागिर खुलाएको छ ।

उक्त लघुवित्तमा जागिर खान चाहने नेपाली नागरिकहरूले भदौ १३ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै