prabhu

सेयर बजार बढोस् भन्दै महादेव मन्दिरमा ‘बुल पूजा’, पूजामा बैंकका कर्मचारीको पनि सहभागिता !

काठमाडौँ। बुल पूजामा बैंकका कर्मचारीसमेत पुगेको पाइएको छ । सेयर बजार बढोस् भनेर महादेवस्थान मन्दिरमा आयोजना भएको नन्दी अर्थात बुल पूजामा बैंकका कर्मचारीसमेत पुगेको पाइएको हो ।

सेयर बजारमा लगानी गरेर डुबेपछी बैंकका ती कर्मचारी नेप्से बढोस् भनेर गरिएको पूजामा पुगेका हुन् ।

पूजामा ११ जना विद्वान पण्डित बोलाएर होम गरिएको थियो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै