PRABHU BANK

नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने

Nepal Seva Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएको छ । नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्जर सम्झौता भएपछि नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । 
मर्जर सम्बन्धी कार्य नटुङगेसम्मका लागि सेयर कारोबार बन्द हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै