PRABHU BANK

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

sindhu bikas bank

  • बैंकिङ संसार

काठमाडौं । सिन्धु विकास बैंकले फागुन २१ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले केहि संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री ल्याएको हो ।

उक्त संस्थापक सेयरमा बैंकका विधमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले फागुन २१ गतेदेखि ३५ दिन भित्र बैंकको कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलान्चोकमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

बैंकले सेयर संख्या र रकम भने उल्लेख गरेको छैन । तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा अन्य व्यक्तिले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै