PRABHU BANK

नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जाको साँवा तथा व्याज तिर्न सकिने

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने भइएको छ । बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको हो । बैंकले पुस १५ गते बुधबारबाट लागु हुने गरी उक्त सेवा सुरु गरेको हो ।
नेपाल बैंकका देशभरका सम्पूर्ण २ सय ३ शाखा र ३८ वटा एक्स्टेन्सन काउण्टरमार्फत यो सुविधा लिन सकिने भएको छ । बैंकमार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अबदेखि भने कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराईएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै