PRABHU BANK

हिमालयन बैंक लिमिटेडको ७०औं शाखा कार्यालय दोलखाको चरिकोटमा

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले दोलखाको चरिकोटमा नयाँ थप शाखा कार्यालय संचालनमा ल्याएको हो । बैंकले पौष १९ गते आईतबार उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने भएको छ । यस शाखासँगै हाल बैंकले ७० वटा शाखा कार्यालय, १ सय ४६ वटा एटिएम र ४ वटा विस्तारित काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकको ४२०० भन्दा बढी पिओएस टर्मिनल संख्या पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै