PRABHU BANK

नेपाल स्टक एक्स्चेञ्जमा कुमारी बैंकको १ करोड ३५ लाख कित्ता बोनस सेयर सूचीकृत

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडको नेपाल स्टक एक्स्चेञ्जमा बोनस सेयर सूचीकृत भएको छ । बैंकको मंगलबार १०.८५ प्रतिशत अर्थात १ करोड ३५ लाख ८४ हजार २५३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने भएको छ । साथै दोश्रो बजारमा किनबेच गर्न पाइने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै