PRABHU BANK

मेगा बैंकको २०७औं नयाँ शाखा कार्यालय कीर्तिपुरको नयाँबजारमा

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा नयाँ शाखा कार्यालयको स्थापना गरेको हो । उक्त शाखा कार्यालय बैंकले माघ ४ गते आइतबारका दिन सञ्चालन गरेको हो ।
 कीर्तिपुरमा खोलिएको शाखा कार्यालय बैंकको २०७औं शाखा कार्यालय हो । बैंकले हालसम्म देशभर २ सय ७ वटा शाखा कार्यालयहरु, १ सय ४२ वटा एटीएम, ८९ वटा शाखारहित बैंकिङ र ३४ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै