PRABHU BANK

आईसीएफसी फाइनान्सको अध्यक्षमा रामबाबु पन्त नियुक्त

ICFC Finance
  • बैंकिङ संसार
काठमाडौं । आईसीएफसी फाइनान्सको अध्यक्षमा रामबाबु पन्त नियुक्त भएका छन् । माघ ५ गते बसेको कम्पनीको सञ्चालक समितिको २७४औं बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । 
कम्पनीको सभाबाट निर्विरोध निर्वाचित भएका संस्थापक सञ्चालक पन्त अध्यक्षमा सर्वसम्मतीले चयन भएसँगै उक्त पदमा निरन्तरता दिने भएका छन् । यससँगै नवनियुक्त अध्यक्ष पन्तले माघ ५ गतेदेखि नै आफ्नो नयाँ कार्यकालको कार्यभार सम्हालेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै