मुख्यमन्त्री सिंहले कुमारी बैंकलाई तिर्नुपर्ने ऋण ४२ करोड बढी, ३५ दिनमा ऋण नतिरे कालोसूचिमा राख्ने चेतावनी !

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुमारी बैंकको ऋण नतिरेको पाइएको छ । मुख्यमन्त्री सिंहले आफ्नो जमिन धितो राखेर कुमारी बैंकबाट लिएका ४२ करोड रुपैयाँ ऋणको साँवा तथा ब्याज नतिरेको पाइएको हो।

ऋण नतिरेपछि कुमारी बैंकले ऋणीको नाम सार्वजनिक गर्दै ३५ दिने सूचना निकालेको छ । मुख्यमन्त्री सिंहले आफ्नो जमिन धितो राखेर कुमारी बैंकबाट लिएका ४२ करोड रुपैयाँ ऋण लिगेको सूचनामा उल्लेख  छ।

बैंकले आगामी ३५ दिन भित्र बैंकको ऋण मुख्यमन्त्री सिंहले नतिरे उनको नाम कालोसूचिमा राख्ने चेतवानी दिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्