prabhu

विन नेपाल लघुवित्तमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ। विन नेपाल लघुवित्तले रोजगारी खुलाएको छ। कम्पनीले एक सूचना जारी गर्दै अनुगमन अधिकृत पदमा दुई जना र सूचना प्रविधि विभागमा एक जनाका लागि रोजगारी खुलाएको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ ६ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन  vacancy.weannepal@gmail.com अनलाइन मार्फत दिन सकिनेछ।

कम्पनीका अनुसार तलब भत्ता तथा अन्य सुविधा भने कम्पनीको नियम अनुसार हुनेछ। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै