PRABHU BANK

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्तलाई गाभ्ने

Infinity Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्तलाई गाभ्ने भएको छ । यी दुवै लघुवित्तबीच एक्विजिसन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता भने माघ २६ गते सोमबार भएको हो । इन्फिनिटीको तर्फबाट बलराम बिष्ट र नेपाल एग्रोको तर्फबाट विवेक श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै