PRABHU BANK

मितेरी डेभलपमेन्ट बैंक पठायो आफ्नो सेयरधनीहरुको हितग्राही खाताका १५ प्रतिशत नगद लाभांश

Miteri Development Bank
  • बैंकिङ संसार
धरान । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सेयरधनीहरुको हितग्राही खाताका नगद लाभांश पठाएको छ । बैंकले पुस २७ गते सम्पन्न १५औं साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशतका दरले बोनस सेयर हितग्राही खाताका पठाएको हो ।
उक्त नगद लाभांश पौष १३ गतेसम्म आफ्नो सेयर अभौतिकिकरण गराएका सेयरधनीको खातामा मात्रै पठाएको बैंकले जनाएको छ । आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई तत्काल सेयर अभौतिकिकरण गराई बोनस सुरक्षित गर्नसमेत बैंकले आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै