PRABHU BANK

सिन्धु विकास बैंकका सेयरधनीहरूले आर्थिक वर्ष २०७६/७७ को लाभांश नपाउने

Sindhu Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका सेयरधनीहरूले लाभांश नपाउने भएका छन् । बैंकले चालु आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको हो ।
बैंकको फागुन ६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७६/७७ को विवरण पारित गरि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरूका लागि लाभांश वितरण नर्गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै