PRABHU BANK

नेपाल बैंकको संचालक समितिको अध्यक्षमा मधु कुमार मरासिनी नियुक्त

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकको अध्यक्षमा मधु कुमार मरासिनी नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले मरासिनीलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष बासुदेव अधिकारीले केहि दिन अघि मात्र राजीनामा दिएका थिए । मरासिनी नेपाल सरकारका सचिव तथा अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालय प्रमुख छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै